अन्य Archives | Page 20 of 46 | Khabarhub Khabarhub

नेपाललाई मैत्रीपूर्ण खेलका लागि बंगलादेशसहित पाँच देशको प्रस्ताव

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले राष्ट्रिय फुटबल टीमको अभ्यासका लागि वातावरण बनाइदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाललाई आग्रह गरेका छन् । बुधबार एन्फा अध्यक्ष शेर्पा र उपाध्यक्ष शिक्षित पराजुलीले राखेप सदस्य सचिव सिलवालसँग भेट गरी राष्ट्रिय टीमको अभ्यासका लागि माहोल बनाइदिन आग्रह गरेका…