अन्य « Khabarhub

डेभिड चाईनामा हुने रेस्लिङ्गका लागि छनोट

काठमाडौँ– चीनमा आयोजना हुने रेस्लिङ्ग प्रतियोगिताको लागि अन्तराष्ट्रिय रेस्लर डेभिड महर्जन छनोट भएका छन् । डेभिड आगामी वीर्ष नेपाल-चाईना मैत्रीपूर्ण एवं साँस्कृतीक सम्बन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तरगत हुने रेस्लिङ्ग प्रतियोगिताका लागि छनोट भएको नेपाल रिङ्ग रेस्लिङ्ग संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण श्रेष्ठले जनाइन् । प्रतियोगिताका लागि छनोट…