Live on
Your Voice, Your Power
काठमाडौँ– सन् २०२० विश्व मानव समाजका लागि कहाली लाग्दो वर्षका रुपमा रह्यो । नेपाली समाजमा पनि त्यतिकै असर गर्यो जति अन्य क्षेत्रले व्येहोर्नु पर्यो । सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको बुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) ले विश्व मानव सभ्यतालाई नै चुनौति दियो । अहिले पनि यसको महामारी कम भइसकेको छैन् । तर,…