Live on
Your Voice, Your Power
काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीका बीच सरकारले आर्थिक बर्ष २०७७/०७८ को बजेट विनियोजन गरेको छ । संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रलाई २ अर्ब ६३ करोड विनियोजन गरेका छन् । आगामि आर्थिक बर्षका लागि विनियोजित बजेट चालु आवको भन्दा १ अर्ब ६३ करोडले कम…