अन्य « Khabarhub

कोरोना भाइरसको प्रभाव: खेलाडी अनुबन्धदेखि सम्झौता नवीकरणमा असर

काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९)ले विश्वव्यापी महामारीको रुप लिइरहेका बेला फुटबलको अर्थतन्त्रमा समेत ठूलो असर पुग्ने आँकलन भइरहेका छन् । जसका कारण आउँदो केही सिजनको खेलाडी अनुवन्ध तथा उनीहरुसँगको सम्झौता नवीकरणमा समेतअसर गर्ने स्पेनिस फुटबल पत्रिका मार्काले लेखेको छ। मार्काले अहिले धेरै क्लबहरुले आफ्ना खेलाडीहरुको तलब कटौती गरेको उल्लेख गर्दै आउँदा केही सिजनमा क्लबलाई…