Live on
Your Voice, Your Power
काठमाडौं - काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले १७ स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १० बजेसम्म नेपालले १७ स्वर्ण हात पारेको हो । सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, १६…