अन्य « Khabarhub

एउटै युगमा संसार हल्लाउने दुई अमेरिकी खेलाडी

विश्व खेलकुदमा लामो समय प्रभाव जमाएको अमेरिकाको केही खेलमा साँच्चै पकड रहेको छ। यसरी पकड रहेका खेलमा बास्केटबल, पौडी र एथ्लेटिक्स मुख्य रहे। टेनिसमा पनि अमेरिकाले स्टार खेलाडी जन्माएको छ। अहिले अमेरिकी राजनीति कमला ह्यारिसको चुनावी सेरोफेरोमा अघि बढी रहेको छ। ह्यारिस पेन्सेल्भेनिया पुगेकी छिन्। भलै ह्यारिसको जितले अमेरिकामा पहिलो पटक महिला नेतृत्वको अवसर पाउला।…