अन्य « Khabarhub

सागका लागि २२ हजार सुरक्षाकर्मी खटाइने

काठमाडौं- नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)–२०७६ को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ। आगामी मंसिर १५–२४ गतेसम्म साग खेलकुद प्रतियोगिता हुँदैछ। यो प्रतियोगिताको सुरक्षाका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा छ सदस्यीय सुरक्षा व्यवस्थापन समिति गठन भएको छ। यो समितिले साग खेलकुद प्रतियोगिताको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। समितिका…