अन्य Archives | Page 42 of 46 | Khabarhub Khabarhub

पाँच महिनामा साग गेम– न बन्द प्रशिक्षण, न भौतिक पूर्वाधार तयार

काठमाडौं – दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आउन मात्र पाँच महिना बाँकी छ । तर, अहिलेसम्म प्रतियोगिताको उद्घाटन हुने नेपालको सबैभन्दा पुरानो रंगशाला दशरथ रंगशालाको निर्माण सकिएको छैन भने पोखराको रंगशाला निर्माणको काम पनि सकिएको छैन । न सागको तयारीको लागि खेलाडीको प्रशिक्षण नै शुरु हुन सकेको छ । त्यतिमात्रै होइन सागको तयारी अगाडि बढाउने…