अन्य Archives | Page 47 of 48 | Khabarhub Khabarhub

आठौं राष्ट्रिय खेलकुद : यी पाँच खेल जो उद्घाटन अघि नै आजबाट शुरु हुँदैछन्

काठमाडौं– आठौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबार(आज)देखि शुरु हुँदैछन् । राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदेखि नै शुरु हुँदैछन् । दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की हुनेछ भने ललितपुरको सातदोबाटोमा स्क्वास हुँदा बुटवलमा…