Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने बताएका छन् । आईतबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले आगामी डिसेम्बर १ देखि १३ औँ दक्षिण एसियाली खेलकुल प्रतियोगिता शुरु हुने बताएका हुन् । डिसेम्बरमा पनि नेपालले प्रतियोगिता गर्न नसके आयोजनाको जिम्मेवारी नै गुमाउनुपर्ने र त्यसो भयो…