अन्य Archives | Page 48 of 48 | Khabarhub Khabarhub

भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने

काठमाडौँ – भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइने भएको छ । खेलकुद मन्त्रालयको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले रंगशाला बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको हो । नेपालमा खेलकुदका ठूला कार्यक्रम गर्न काठमाडौँमा खुला ठाउँ अभाव भएका कारण खेलकुद मन्त्रालयले यस्तो रंंगशाला भक्तपुरमा निर्माण गर्न सकिने सहरी विकास मन्त्रालयसँग प्रस्ताव गरेको हो…