क्रिकेट « Khabarhub

चितवनका तनवीर चम्किँदा पावर प्लेमै काठमाडौंले गुमायो चार विकेट

काठमाडौं - शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा अहिले काठमाडौँ गुर्खाज र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन्। टस जितेर सुरुमा फिल्ड रोजेको चितवनले पावर प्लेमै काठमाडौंको चार विकेट लिएको छ। चितवनका लागि सोहेल तनवीरले तीन विकेट लिएका छन् भने चितवनका मार्की खेलाडी कुशल मल्लले एक विकेट लिए। तनवीरले काठमाडौंका स्टेफेन इस्कीनाजीलाई चार बलमा दुई रन…