क्रिकेट Archives | Page 106 of 279 | Khabarhub Khabarhub

नेपाल र जापानको खेल वर्षाका कारण अवरुद्ध

काठमाडौँ– मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ । खेलको २५ ओभर सुरु हुँदा वर्षाका कारण खेल राेकिएको हो । नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन् । उनले ७० बलमा…