Live on
Your Voice, Your Power
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको छ। सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो। लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान केएल राहुलले २४ रन…