क्रिकेट « Khabarhub

राष्ट्रिय झण्डासहित वानखेडेमा जम्मा हुँदै नेपाली समर्थक (तस्बिरहरू)

काठमाडौं- टी-२० क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल हेर्न नेपाली समर्थकहरू वानखेडे स्टेडियम क्षेत्रमा जम्मा भइरहेका छन् । खेल हुनु तीन घण्टाअघि नै सयौँ नेपाली क्रिकेट समर्थक राष्ट्रिय झण्डासहित जम्मा भएका हुन् । नेपालले विश्वकप इङ्ल्यान्डविरुद्ध खेल्दै सुरू गर्दैछ । तस्बिरहरू : सामाजिक सञ्जालबाट