क्रिकेट Archives | Page 111 of 279 | Khabarhub Khabarhub

एसिया कप : नेपालद्वारा भारतसमक्ष २ सय ३१ रनको सम्मानजनक लक्ष्य प्रस्तुत

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतसमक्ष २३१ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको पाल्लेकेलमा जारी खेलको ४८ ओभर २ बलमा अल आउट हुँदै नेपालले २ सय ३० रन बनायो । नेपालका लागि ओपनर ब्याटर आशिफ शेखले सर्वाधिक ५८ बनाए । त्यस्तै, सोमपाल कामीले ४८ रन बनाए । भारतका लागि रवीन्द्र जडेजा र…