Live on
Your Voice, Your Power
काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ । पाकिस्तानले १११ रन बनाउँदा मोहम्मद रिजवान ४४ रन बनाएर रन आउट भए । २३ ओभर ४ बलमा सन्दीप लामिछानेको बलमा उनलाई दीपेन्द्र सिंह ऐरीले रन आउट गरेका हुन् । पाकिस्तानी ओपनरद्वय फखर जमान १४ र इमाम उल हक ५…