क्रिकेट Archives | Page 133 of 285 | Khabarhub Khabarhub

पञ्जावको लगातार दोस्रो जित,राजस्थान पराजित

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किंग्सले राजस्थान रोएल्समाथि रोमाञ्चक जित निकालेको छ । लिगमा पञ्जावको यो लगातार दोस्रो जित हो। बुधबार राती गुवाहाटिमा भएको खेलमा राजस्थान पाँच रनले पराजित भएको हो । पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाउन सक्यो…