क्रिकेट Archives | Page 135 of 285 | Khabarhub Khabarhub

विश्वकप क्रिकेट लिग-२ : महत्त्वपूर्ण खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं - विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ। यो खेल नेपाली क्रिकेट इतिहासका लागि महत्त्वपूर्ण मानिएको छ। नेपाल विजय भए एक दिवसीय क्रिकेटको विशवकप छनोट खेल्न पाउने छ। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहान ९ बजेदेखी सुरु हुने खेलमा नेपालका लागि जीत अनिवार्य छ। यसअघि नेपालले यूएईलाई दुई पटक…