क्रिकेट Archives | Page 153 of 224 | Khabarhub Khabarhub

आइपीएलमा आज दुई खेल, पहिलो खेलमा राजस्थान र बैंगलोरको प्रतिस्पर्धा

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबईमा बैंगलोर र राजस्थान नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । बैंगलोर र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट…