क्रिकेट Archives | Page 155 of 219 | Khabarhub Khabarhub

सीपीएल खेल्न गएका सन्दीपको कारोना रिपोर्ट नेगेटिभ

काठमाडौँ– क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ। सीपीएलका लागि टोबागो पुगेका सन्दीपको पीसीआर परीक्षण गरिएको थियो। उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। सीपीएल खेल्न गत साता टोबागो पुगेका सन्दीप हाल १४ दिनको…