क्रिकेट « Khabarhub

गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ’ब्रान्ड एम्बेसडर’ बने क्रिकेटर शेर मल्ल

काठमाडौं- नेपाली क्रिकेटका उदाउँदो प्रतिभा शेर मल्ल बागबजारस्थित गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डर बनेका छन् । क्रिकेटर मल्ल र गौतम एजुकेशन एण्ड सर्भिसेसबिच यसबारेमा औपचारिक सम्झौता भएको छ । नेपाली खेलप्रेमीमाझ लोकप्रिय क्रिकेटर मल्ल हाल लुम्बिनी लायन्समा आबद्ध छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र दोस्रो सिजन जित्ने एक मात्रै…