क्रिकेट Archives | Page 165 of 223 | Khabarhub Khabarhub

टस जितेको नेपाल हङकङविरुद्ध फिल्डिङमा

काठमाडौं- एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले हङकङबिरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । थाईल्याण्डको बैंककमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाली टिमले टिमको लाईन अपमा केही परिवर्तन गरेको छ । ओपनिङमा कप्तान ज्ञानेन्द्रसंग दिपेन्द्र सिंह ऐरी देखिएका छन् । यस्तै, पारस खड्का, विनोद…