क्रिकेट Archives | Page 168 of 282 | Khabarhub Khabarhub

सुर्खेत जिल्ला क्रिकेट सङ्घमा नयाँ नेतृत्व

वीरेन्द्रनगर - सुर्खेत जिल्ला क्रिकेट सङ्घको चुनावी साधारणसभाले श्रीधर केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । वीरेन्द्रनगरमा विहीबार सम्पन्न साधारणसभाले केसीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । क्रिकेट सङ्घ जिल्ला अधिवेशन निर्वाचन समितिका अनुसार उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा प्रकाश भुसाल, कोषाध्यक्षमा रुद्र भण्डारी चयन भए। सदस्यमा पदमबहादुर खड्का, नरेशसिं थापा, सूर्यविक्रम…