क्रिकेट « Khabarhub

बंगलादेशलाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ- बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । पाकिस्तान ग्रुप २ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तानले ५ खेलमा ६ अंक जोड्यो । शीर्ष स्थानको…