क्रिकेट Archives | Page 203 of 280 | Khabarhub Khabarhub

युवा स्पिनर मल्लले टी-१० लिग खेल्ने

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर कुशल मल्लले टी १० लिग खेल्ने भएका छन् । बुधबार मल्ललाई टिम अबुधाबीले अनुबन्ध गरेको हो । उनी पहिलो पटक वदेशी लिगमा अनुबन्ध भएका हुन् । उनले पछिल्लो समय नेपालमा भएको आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए । टिम अबुधाबीमा नेपालका पूर्व कप्तान पारस खड्का…