क्रिकेट Archives | Page 204 of 208 | Khabarhub Khabarhub

पीएसएलको डेब्यु खेलमा सन्दीपले लिए ३ विकेट

काठमाडौं– पाकिस्तान सुुपर लिग (पीएसएल) को लाहोर कलान्दरबाट खेलीरहेका नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले मुल्तान सुल्तानविरुद्धको खेलमा ३ विकेट लिएका छन् । यूएईस्थित सारजहा त्रिकेट मैदानमा भइरहेको खेलमा सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका हुन् । उनले पहिलो विकेटका रुपमा लाहोरविरुद्ध आक्रमक ब्याटिङ गरिहरहेका जेम्स भिन्सलाई फकर जमानबाट क्याच गराएका थिए ।…