क्रिकेट Archives | Page 206 of 280 | Khabarhub Khabarhub

फाप्ला मैदानमा गाई धपाउँदै क्रिकेट अभ्यास

काठमाडौँ- क्रिकेटको शहर भन्ने पहिचान पाएको धनगढी अहिले सुस्ताएको छ । धनगढीको चिनारी बनेको धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना नभएको दुई वर्ष भयो । २०७६ सालको डिपिएल दक्षिण एसियाली खेलकुद र अन्तर्राष्ट्रिय क्रिकेटका कारण आयोजना हुन सकेन । यस वर्ष कोरोना भाइस (कोभिड–१९) का कारणले आयोजना हुने सम्भावना कम छ । दुई वर्षअघिको डिपिएल प्रस्तावित…