Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो बनेको कर्णाली याक्सले दोस्रो सिजनमा गतिलो प्रदर्शन गर्न सकेन । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली बिर्सनलायक प्रदर्शनसहित एनपीएलबाट बिदा भएको हो । एक खेलअगावै र जारी सिजनमा सबैभन्दा अगाडि लिग चरणबाट बाहिरिने पहिलो टिम पनि बनेको हो- कर्णाली याक्स । जारी सिजनका ६ खेलमा कर्णालीले…