क्रिकेट Archives | Page 240 of 285 | Khabarhub Khabarhub

टी–१० लिगमा लगातार दोस्रो खेल खेल्दै पारस

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्का टी–१० लिगमा लगातार दोस्रो खेल खेलिरहेका छन् । टी–१० लिगको टिम अबुधावीमा आवद्ध पारस नर्दन वारियर्सविरुद्धको खेल खेलिरहेका छन् । अहिले पारसको टोलीले बलिङ गरिरहेको छ । यसअघि शुक्रबार पारसले कलन्दर्सविरुद्ध खेलेका थिए । जसमा उनले अन्तिम ३ बलमा ३ रन बनाएका थिए । जारी खेलमा…