Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा टस जितेर वेष्ट इन्डिजले अफगानिस्तानविरुद्ध पहिलो ब्याटिङको निर्णय गरेको छ । लिड्समा हुने खेलमा जारी विश्वकपको अन्तिम खेल्न लागेका यी दुई टोली सुखद् अन्त्यको खोजिमा रहेका छन् । यसअघि १ खेलमात्रै जित्न सफल वेष्टइन्डिज आजको खेलमा जित निकाल्दै सुखद् अन्त्यको खोजिमा रहँदा अफगानिस्तान विश्वकपको अन्तिम खेलमा जीत निकाल्ने लक्ष्यमा…