Live on
Your Voice, Your Power
इंग्ल्याण्डसँग नागपुरमा भएको एक दिवसीय शृङ्खलाको पहिलो खेलमा रोहित शर्मा दुई रनमा आउट भए। सो खेलमा उनले ७ बलको मात्र सामना गरे। भारतीय कप्तान शर्माले सबै संरचनामा पछिल्ला कुल १६ पारीमा १६६ रन मात्र जोडेका छन्। १९ फेब्रुअरीदेखि पाकिस्तान र युएईमा च्याम्पियन्स ट्रफी हुँदैछ। सो ट्रफीका लागि भारतीय टोलीको नेतृत्व गर्ने कप्तान शर्माकै फर्म चिन्ताको…