Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ३सय३७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पूरा खेल खेल्दै ५ विकेट गुमाएर ३ सय ३६ रन बनाएको हो । म्यान्चेस्टरमा भएको वल्र्ड ट्राफोर्डमा भएको खेलमा भारतका लागि ओपनिङ ब्याट्सयान रोहित शमाले शतक प्रहार गर्दा केएल राहुल र कप्तान विराट…