क्रिकेट « Khabarhub

सन्दीप लामिछानेले भने– पारस तिमी लेजेन्ड हौ

काठमाडौं –पारस खड्काले राष्ट्रिय टोलीको कप्तानीबाट राजिनामा दिएसँगै लेग स्पिनर सन्दीप लामिछानेले भावुक स्टाटस शेयर गरेका छन् ।  उनले लेखेका छन् – 'पारस तिमी लेजेन्ड हौं ।' सन्दीपले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,‘तपाईंको नेतृत्वको अन्तर्गत यात्रा सुरु गर्दै हामी त्यस्ता स्थानहरूमा पुगेका छौं जुन नेपाल क्रिकेट पहिले पहिले कहिल्यै नसकेको थियो। तपाईंले विगतका वर्षहरूमा मलाई…