क्रिकेट « Khabarhub

विश्वकप क्रिकेट : पुरस्कारमा मात्रै १ अर्ब भन्दा धेरै खर्च हुने

काठमाडौं –  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसपटकको विश्वकप क्रिकेटमा पुरस्कार राशिका लागि मात्रै १० मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ १ अर्ब १२ करोड)भन्दा बढी खर्च गर्ने भएको छ । आईसीसीले शुक्रबार विश्वकप क्रिकेटमा पुरस्कारका लागि लाग्ने खर्च सार्वजनिक गरेको हो । जसमा आईसीसीले विजेता टोलीलाई ट्रफी सहित ४ मिलिय अमेरिकी डलर (४५ करोड रुपैयाँ)…