क्रिकेट « Khabarhub

महिला च्याम्पियन्स लिगका लागि १ सय ७ जनाले नाम दर्ता गरे

काठमाडौं – क्विन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने महिला च्याम्पियन्स लिगमा कुल १ सय ७ जना खेलाडीले नाम दर्ता गराएका छन् । असोजमा आयोजना हुने प्रतियोगिताका लागि १ सय ७ जना खेलाडी आफ्ना नाम दर्ता गराएको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ  ।खेलाडीलाई तीन समुह विभाजन गरेर ड्राफ्टमा राखिने छ । नेपालका ५ वटा फ्रेन्चाइज क्रिकेट टिमको…