क्रिकेट « Khabarhub

धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट’ हुँदै

काठमाडौं– धुर्मुस–सुन्तली फाउन्डेशनले यही चैत्र २३ गते काठमाडौंमा ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । चर्चित हास्यकलाद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ संस्थापक रहेको धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने कार्यमा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ यही चैत्र २३ गते सो प्रतियोगिता आयोजना गर्न लागेको…