क्रिकेट « Khabarhub

सन्दीपको टोली मेललबर्न स्टार्स बीबीएलको फाइनलमा

काठमाडौं– अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने सेमिफाइनल खेलमा होबर्ट हुरीक्यन्सविरुद्ध विकेट विहीन भएपनि उनको टोली स्टार्सले फाइनलमा स्थान बनाएको छ । होबर्टको घरेलु मैदानमा स्टार्सले उसलाई ६ विकेटले पराजित गर्दै आफ्नो फाइनल यात्रा तय गरेको हो । बीबीएलको पहिलो सेमिफाइनलमा स्टार्सले होबर्टविरुद्ध जित निकाल्न…