क्रिकेट « Khabarhub

सुपर ओभरमा ब्रदर्श–११ विजयी, ग्रीन सिटी ५ रनले पराजित

मोरङ – कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कन्चनजंघा क्रिकेट प्रतियोगिताको आजको खेलमा ब्रदर्श–११ झापाले ग्रीन सिटी इटहरीलाई सुपर ओभरमा ५ रनले पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा दुबै टोलीले २० ओभरमा समान ८९ रन बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो। झापाले सुपर ओभरमा १६ रनको लक्ष्य दिएकोमा इटहरी ११ रनमा सीमित रह्यो।…