Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा लुम्बिनी लायन्सले दोस्रो जित दर्ता गराएको छ । शनिबार पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनीले प्रतियोगिताको दोस्रो जित हासिल गरेको हो । शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा लुम्बिनीले पोखरालाई ३ विकेटले पराजित ग¥यो । पोखराले दिएको १ सय ५१ रनको लक्ष्य लुम्बिनीले खेल सकिन दुई बाँकी छँदै…