क्रिकेट « Khabarhub

आईपीएलमा हैदरावादको लगातार चौथो हार, गुजरात सात विकेटले विजयी

काठमाडौं - जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा राजस्थान रोयल्सविरुद्ध २८६ रन बनाएर ४४ रनको जित निकाल्दै शानदार सुरुवात गरेको सनराइजर्स हैदरावादले त्यसपछि लगातार चौथो खेल गुमाएको छ। आइतबार राति गुजरात टाइटनसँग ७ विकेटले पराजित भएसँगै सनराइजर्स पाँच खेल खेल्दा दुई अंकसहित तालिकाको पुछारमा छ। गुजरात भने ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। यस…