क्रिकेट « Khabarhub

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट

काठमाडौँ - आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालका बलर ललित राजवंशीले नेदरल्याण्ड्सको पाँचौँ विकेट लिएका छन्‌ । जारी खेलमा ललितले लिएको यो दोस्रो विकेट हो । ३०.१ ओभरमा ललितले स्कट इडवार्डलाई पेभेलियन फर्काउँदै नेदरल्याण्ड्सको पाँचौँ विकेट लिएका हुन्‌ । यो समाचार तयार पार्दासम्म ३१ ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले पाँच विकेटको क्षतिमा १३२…