क्रिकेट « Khabarhub

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

 काठमाडौं – नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध खेल्दै छ । नेपाली समय अनुसार यो खेल अपराह्‍न १२: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ ।  नेपालले यस अघि नामिबियासँग दुवै पटक  तथा हङकङ र युगाण्डासँग…