Live on
Your Voice, Your Power
काठमाडौं– एसियन गेम्स क्वालिफायरको उपाधि निर्णायक खेलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ। सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो। हङकङको इनिङ्समा अंशुमान रथले आक्रामक ८० रन बनाएर टोलीलाई ठूलो योगफलतर्फ डोर्याए। शाहिद वसिफले ५५ रनको योगदान दिए भने शिव माथुरले २६ रन जोडे। तर…