Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको कर्णाली याक्सले दुई महत्त्वपूर्ण हिटरलाई गुमाएको छ । ओपरनद्वय जोश ब्राउन र मार्क वाट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको शिकार बनेर मैदानबाट बाहिरिएका हुन् । ३ ओभरको तेस्रो बलमा मार्क १० बलमा २ छक्काको सहयोगमा १७ रन जोडेर आउट भए । उनी…