Live on
Your Voice, Your Power
काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ। टस हारेर सुरुमा ब्याटिङ गरेको मुम्बईले चेन्नाई सुपर किंग्सलाई एक सय ५६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको चेन्नईले ५ बल बाँकी हुँदा ६ विकेट गुमाएर १५८ रन बनाउँदै लक्ष्य पूरा गरेको हो। चेन्नईको…