Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रिमियर लिग -२ : फाइनल खेलको लागि बिहानैदेखि समर्थकहरु त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुगिसकेका छन् । आज हुने खेलमा लुम्बिनी लायन्स र शुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी