क्रिकेट « Khabarhub

नाटकीय खेलमा मुम्बईमाथि जित निकाल्दै गुजरात आईपीएलको शीर्ष स्थानमा

काठमाडौं - यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा अहिलेसम्मकै सबै भन्दा नाटकीय खेलमा गुजरात टाइटनले मुम्बई इन्डियनलाई तीन विकेटले हराएको छ। मंगलबार वर्षाले प्रभावित भएर बारम्बार रोकिएको खेलमा १९ ओभरमा घटाएर पाएको १४७ रनको लक्ष्य गुजरातले ७ विकेट गुमाउँदै अन्तिम बलमा पुरा गरेको हो। मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको गुजरातले १४ ओभर सकिँदा दुई…