क्रिकेट « Khabarhub

ऋषभ पन्त लखनउको कप्तान नियुक्त

काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को अक्सनमा सबैभन्दा धेरै २७ करोडमा बिक्री भएका ऋषभ पन्तलाई लखनउ सुपर जाइन्ट्सले कप्तान नियुक्त गरेको छ। इतिहासकै महंगा बनेका ऋषभलाई लखनउले अक्सनमा २७ करोड भारु खर्चिएर किनेको हो। यसअघि लखनउको कप्तान केएल राहुल थिए। अहिले राहुल भने अक्सनबाटै पन्तको पुरानो टिम दिल्ली क्यापिटल्समा पुगेका छन्। पन्तले यसअघि…